Shubha Sait - Tika Shubha Sait

Shubha Sait, Dashain, Dashain tika Shubha Sait, Bijaya Dashami Shubha Sait, Tika Shubha sait on USA, America, Australia and Different Countries


Dashain Shubha Saits 2083 : Shubha Saits for Dashain Tika

२०८३ सालको बडादशैँसँग सम्बन्धित साइतहरू

२०८३ बडादशैंको शुभसाइत:
१) वि.सं. २०८३ असोज २५ गते, आइतबार नवरात्रारम्भ, घटस्थापना
द्रष्टव्यः (यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिन्छ)
बिहान ११:४७ बजे
२) वि.सं. २०८३ असोज २६ गते, सोमबार झण्डा फेर्ने (पश्चिम मोहडा) बिहान १०:७ बजे
३) वि.सं. २०८३ असोज २९ गते, बिहीबार श्री पचलीभैरव यात्रा
४) वि.सं. २०८३ असोज ३१ गते, शनिबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:३७ बजे
स्थिरासन बिहान १०:३९ बजे
५) वि.सं. २०८३ कार्तिक १ गते, आइतबार महाष्टमी, कालरात्रि
६) वि.सं. २०८३ कार्तिक ३ गते, मङ्गलबार महानवमी
७) वि.सं. २०८३ कार्तिक ४ गते, बुधबार विजया दशमी, देवी विसर्जन बिहान ८:४९ बजे
टीका (पश्चिम मोहडा)
(टिका लगाइमाग्ने पश्चिम फर्किने)
बिहान १०:२६ बजे
श्री तुलजाभवानी यात्रा बिहान १०:५१ बजे
स्थिरासन दिउँसो ११:५२ बजे
खड्गयात्रा
८) वि.सं. २०८३ साल कार्तिक ८ गते, आइतबार अखिलबलिपूर्ति, कोजाग्रतपूजा
समान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता पर्दैन ।


बिजया दशमी टिका को साइत

स्थान र देश मिति समय स्थान र देश मिति समय
काठमाडौं, नेपाल ०४ कार्तिक २०८३ १०:२६ पर्थ, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०८:५४
देहली, भारत २१ अक्टोबर २०२६ ०९:११ डार्विन, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०९:३१
थिम्पु, भुटान २१ अक्टोबर २०२६ १०:१४ वेलिङ्गटन, न्यूजिल्यान्ड २१ अक्टोबर २०२६ ०९:२३
न्यूयोर्क, अमेरिका २० अक्टोबर २०२६ १०:११ लिस्बन, पोर्चुगल २० अक्टोबर २०२६ ०९:४१
फ्र्याङ्कफर्ट, केन्टुकी, अमेरिका २० अक्टोबर २०२६ १०:४७ लण्डन, बेलायत २० अक्टोबर २०२६ १०:५५
बोवेन्सबोरो, केन्टुकी, अमेरिका २० अक्टोबर २०२६ ११:४५ पेरिस, फ्रान्स २० अक्टोबर २०२६ ११:३१
टेक्सास, अमेरिका २० अक्टोबर २०२६ १०:२७ ओस्लो, नर्वे २० अक्टोबर २०२६ ११:५०
वासिंग्टन डि.सी. २० अक्टोबर २०२६ १०:२१ क्वालालम्पुर, मलेसिया २१ अक्टोबर २०२६ १०:४७
क्यालिफोर्निया, अमेरिका २० अक्टोबर २०२६ ०९:५१ अबुधाबी, युएई २१ अक्टोबर २०२६ १०:३१
टोरन्टो, क्यानडा २० अक्टोबर २०२६ १०:४१ दोहा, कतार २१ अक्टोबर २०२६ ०९:४१
भ्यानकुभर, क्यानडा २० अक्टोबर २०२६ १०:५५ बैंकक, थाईल्यान्ड २१ अक्टोबर २०२६ १०:०७
टोकियो, जापान २१ अक्टोबर २०२६ १०:१७ सियोल, दक्षिण कोरिया २१ अक्टोबर २०२६ ११:१३
सिड्नी, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०९:२१ तेल अविभ, इजरायल २० अक्टोबर २०२६ ११:१३
मेलबर्न, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०९:३० सिङ्गापुर २१ अक्टोबर २०२६ १०:३१
ब्रिस्बेन, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०८:२५ हङकङ २१ अक्टोबर २०२६ १०:२७
एडिलेड, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०९:१५ साउदी अरेबिया २१ अक्टोबर २०२६ १०:०१
क्यानबेरा, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०९:०७ याङ्गुन, म्यानमार २१ अक्टोबर २०२६ ०९:५७
तास्मानिया, अस्ट्रेलिया २१ अक्टोबर २०२६ ०८:५५ जेनेभा, स्वीट्जरल्याण्ड २० अक्टोबर २०२६ १०:३१


स्रोत: नेपाल पञ्चाङ्ग निर्णायक समिति | अन्तराष्टृय पन्चाङ्ग् निर्णायक समिती





Download Nepali Calendar Nepali Calendar 2083 Dashain Tihar 2026 dates Add Nepali Patro to your website
Nepali Calendar is also known the Bikram Sambat Nepali calendar. The current Nepali Year in Nepali is Nepali calendar 2083 Bikram Sambat. Nepali Calendar is approximately 56 years and 8 and months ahead of the English Calendar known as Gregorian Calendar or AD. Nepali Calendar in Nepal is called as nepali Patro. In Nepal the new year starts from the middle of april (approximately 17th of the april). In Gregorian Calendar the days of the months are known but in nepali calendar its not the case i.e. they change yearly.
Shubha Sait or Shubha Muhurt or Shubha time is set by Nepal Panchang Nirnayak Samiti. Shubha Sait are calculated based on the position of the planets.


Download Ramro Patro + Get Nepali Calendar Widgets Dashain Tihar 2083 dates Type in Nepali
Preeti to Unicode
Unicode to Preeti
follow-nepali-calendar-on-twitter


Nepali Calendar Code
Copy/paste this code in your website: Test


Play
Bagchal Game


Play
Number Puzzle Game


Write your name with leaf
https://nepalicalendar.rat32.com
Nepali Calendar
Designed and Developed By: Official Nepali Calendar | Email: ramropatro@gmail.com
© Copyright 2026 Nepali Calendar 2083 - Nepali Patro 2083, All Rights Reserved